नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन संचालनमा रोक
nepalnews.com · Sat Jul 18 16:58:57 GMT 2026

चितवन। भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ।
अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)