सबै प्रदेशमा सेवा विस्तार गर्दै बीपी क्यान्सर अस्पताल
hamrakura.com · Sun Aug 11 00:00:00 UTC 2024
काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)