ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्कबीच सम्झौता
lokaantar.com

अमेरिका र डेनमार्कबीच ग्रीनल्याण्डको सुरक्षालाई लिएर सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा र त्यसका अन्य सबै आवश्यकताहरूमा सधैँका लागि अमेरिकाको पूर्ण नियन्त्रण रहने दाबी गरेका छन्।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले आगामी साता संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा यसमा औपचारिक रूपमा हस्ताक्षर हुने जानकारी दिएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)