नेपाल भर्सेस बंगलादेश: पहिलो हाफ १-१ को बराबरी
nagariknews.nagariknetwork.com · Wed Jun 03 11:47:16 GMT 2026
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको रोमाञ्चक सेमिफाइनल भिडन्तको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ।
भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा जारी खेलको २३औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)