ओलीले झोला बीचमै फ्याँक्दिनँ भनेपछि योगेशले सम्झिए गाडीभित्र वृद्धको कथा
setopati.com · Wed Jun 03 11:51:00 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने अभिव्यक्ति दिएपछि उपमहासचिव योगेश भट्टराईले त्यसतर्फ लक्ष्य गर्दै वृद्ध मानिसको कथा स्मरण गरेका छन्।
आज पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै ओलीले 'मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ' भनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)