प्यूठानमा जंगली च्याउ खाँदा ९ जना बिरामी
kendrabindu.com · Sat Sep 19 06:35:32 GMT 2026

प्यूठान । जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी परेका छन्।
नौबहिनी गाउँपालिका–८ पुर्जानीका स्थानीयले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि बिरामी परेका हुन्। उनीहरूले गएराति च्याउको तरकारी खाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)