सल्यानमा वर्षौंदेखि अलपत्र योजना, सेवाबाट वञ्चित जिल्लावासी
ekantipur.com · Sat Sep 19 06:36:26 GMT 2026

सल्यानमा वर्षौंदेखि अलपत्र योजना, सेवाबाट वञ्चित जिल्लावासी
वर्षाैंदेखि म्याद थपिँदै आए पनि योजना पूरा नहुँदा स्थानीयवासी स्वास्थ्य, यातायात र खानेपानीजस्ता आधारभूत सेवाबाट वञ्चित भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)