ब्रिटेनका पूर्वप्रधानमन्त्री जोन्सनद्वारा इमरान खानको रिहाइको माग
baahrakhari.com · Sat Sep 19 06:38:21 GMT 2026

काठमाडौं । ब्रिटेनका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न बेलायती सरकारसँग हस्तक्षेपको अपिल गरेका छन् ।
लेखमा जोन्सनले ७३ वर्षीय इमरानलाई लामो समयसम्म एकान्त कारावासमा राखिने गरेको दाबी गरेका छन् । उनका अनुसार इमरानलाई राखिएको कोठामै शौचालय रहेको र त्यसको आकार निकै सानो छ । जोन्सनले इमरान खानको जेल कोठामा झ्याल नरहेको र कहिलेकाहीँ बत्ती निभाएर अँध्यारोमा राख्ने गरिएको आरोप पनि लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)