युद्वविराम वार्ताको निरन्तरताको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
nepalviews.com · Wed Jun 03 11:59:05 GMT 2026

काठमाडौं । इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको बताएको छ भने चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
यसैबीच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाकु विमानलाई रोकेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)