केन्द्र सरकारले रोकेको सार्वजनिक सवारी दर्ता बागमतीमा खुल्लै
nepalpress.com · Wed Jun 03 11:58:30 GMT 2026

काठमाडौं । नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोक्ने संघीय सरकारको निर्णयबीच बागमती प्रदेश सरकारले सवारी साधन दर्ता प्रक्रिया साबिकबमोजिम नै गर्न निर्देशन दिएको छ ।
यातायात कार्यालयले सरकारको निर्णयले अन्योल बढेको बताएपछि पहिलेजस्तै सार्वजनिक सवारीको दर्तालाई निरन्तरता दिन निर्देशन दिइएको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
बागमती प्रदेश