मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उजुरी छानबिनपछि रास्वपा चौतारा नगरको नेतृत्व विवाद सल्टियो, नेपाल नेतृत्वको कार्यसमिति कायमै

nepalpress.com · Wed Jun 03 11:59:41 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिकाको नेतृत्व चयनका क्रममा देखिएको विवाद सल्टिएको छ।

नेतृत्व चयन प्रक्रियाविरुद्ध उजुरी परेपछि केन्द्रीय निर्वाचन आयोगले अधिवेशन तथा निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो। प्राप्त उजुरीका सम्बन्धमा गरिएको छानबिन, स्थलगत मूल्याङ्कन तथा सरोकारवाला पक्षसँगको समन्वयपछि विवाद समाधान भएको निष्कर्ष निकाल्दै आयोगले रोकिएका सबै प्रक्रिया पुनः सुचारु गर्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय