चिकित्सा शिक्षा आयोगको बैठक सकियाे, यस्ता छन् निर्णयहरू
shilapatra.com · Wed Jun 03 11:58:00 GMT 2026

चिकित्सा शिक्षा आयोगले विगतमा जारी भएका सबै निर्देशिका तथा कार्यविधिलाई कानुनी प्रक्रिया पुर्याएर पुनः जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेकाे चिकित्सा शिक्षा आयोगको २४औँ बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)