मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषामा मोटरसाइकलसहित चोर पक्राउ

nepaltvonline.com · Tue Dec 27 00:12:07 GMT 2022

जनकपुरधाम- जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् ।

जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)