मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

gorkhapatraonline.com · Wed Jun 03 12:06:36 GMT 2026

अजय शाह

राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उहाँलाई धनुषाबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)