१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ
lokaantar.com

संखुवासभामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-३ बस्ने ३० वर्षीय अरूण राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)