मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा माछापुच्छ्रे बैंकको ३ अर्बको अग्राधिकार शेयर सूचीकृत

aarthiknews.com

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत निश्चित लाभांशदरयुक्त अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर नेप्सेमा सूचीकृत गराएको हो। उक्त शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय