मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

lokaantar.com · Thu Mar 25 00:17:17 GMT 2021

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)