भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्ने हातहरू अब झन् बलिया छन् : प्रधानमन्त्री शाह
ratopati.com · Sat Sep 19 06:49:17 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताएका छन्।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलिया र धेरै भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)