पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु
nepalnews.com · Sat Sep 19 06:48:34 GMT 2026

पाकिस्तान। पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती कार बम विस्फोट र बन्दुकधारीको भीषण आक्रमणमा परी ३१ जनाको मृत्यु भएको छ।
मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)