चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति
setopati.com · Sat Sep 19 06:47:55 GMT 2026

प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)