सिधनियाघाट पुलको काम ७५ प्रतिशत सकियो, लम्बाइ बढाउन स्थानीयको माग
ekantipur.com · Sat Sep 19 06:45:12 GMT 2026

सिधनियाघाट पुलको काम ७५ प्रतिशत सकियो, लम्बाइ बढाउन स्थानीयको माग
बाँकेको सिधनियाघाटका स्थानीयले राप्ती नदीको बाढी र डुबानबाट जोगिन पुलको लम्बाइ ७ सय मिटरबाट थप ४४० मिटर बढाउन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)