हिरा टेक्सटाइलको प्रदूषणले स्थानीय आजित, नियन्त्रणको माग
lokaantar.com

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातामाटे क्षेत्रका स्थानीयले यहाँ सञ्चालनमा रहेको हिरा टेक्सटाइल कपडा उद्योगबाट फैलिएको प्रदूषण नियन्त्रण गर्न माग गरेका छन् । उनीहरूले वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै प्रदूषण नियन्त्रण गर्न माग गरेका हुन् ।
उद्योगबाट निस्कने धुवाँ, धुलो तथा अत्यधिक आवाजका कारण आसपासका बासिन्दा प्रभावित बनेको भन्दै उनीहरूले प्रदूषण नियन्त्रणका लागि स्थानीय सरकारलाई गुहारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)