निष्क्रिय निर्देशिका कानुनी प्रक्रिया पुरा गर्दै पुन: जारी गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय
baahrakhari.com · Wed Jun 03 12:12:25 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले निष्क्रिय निर्देशिका कानुनी प्रक्रिया पुरा गर्दै पुन: जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक प्रधानमन्त्री एवं आयोगका अध्यक्ष शाह, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षतामा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)