मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेवान्डोस्कीलाई यूरोपियन गोल्डेन शु अवार्ड

kalakarmi.com · Wed Sep 22 00:13:35 GMT 2021

काठमाडौं- जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले यूरोपियन गोल्डेन शु अवार्ड जितेका छन् ।

सन् २०२०र२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले गोल्डेन शु अवार्ड जितेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)