कांग्रेस महाधिवेशन : ३५ जिल्लामा वडा अधिवेशन हुँदै, ३९ जिल्लामा भोलि
lokaantar.com

नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन अन्तर्गत ३५ जिल्लामा वडा अधिवेशन जारी रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले ३५ जिल्लामा वडा अधिवेशन भइरहेको बताए । बाँकी रहेका ३९ जिल्लामा भोलि वडा अधिवेशन हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)