भारतले पठायो थप ११ टन राहत
barnanmedia.com · Sat Sep 19 06:49:06 GMT 2026

भारतले भोटेकोसी विपद्मा सहयोगका लागि निरन्तर राहत सामग्री पठाइरहेको छ।
यसै क्रममा आज पनि औषधिल, अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)