मलेसियामा गुन्जियो नेपथ्य
ratopati.com · Wed Jun 03 12:14:17 GMT 2026

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)