‘संसद्मा देश बुझ्न पाइरहेकी छु, विकटका समस्या सुन्दा मेरो त केही रहेनछजस्तो लाग्छ’
ratopati.com · Wed Jun 03 12:15:00 GMT 2026

काठमाडौँ । उद्यम-व्यवसायमा राम्रो उचाई बनाएकी विदुषी राणा अहिले संसदीय यात्रामा छिन् । नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार कम्पनीकी कार्यकारी निर्देशक राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद छिन् । संसद्मा आएर उनले देशलाई उत्पादन, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा लैजाने योजनामा काम गर्न चाहन्छिन् ।
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’ मा उनलाई सुरूमै सोधियो- एक उद्यमीको संसद् यात्रा कस्तो चलिरहेको छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)