ओलीले पुरानो एक भाषणमा सुनाएको कथा सम्झँदै योगेशको व्यंग्य
onlinekhabar.com · Wed Jun 03 12:16:21 GMT 2026

२० जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भ्रममा परेका एक यात्रुको बुझाइ समेटिएको छोटो कथा सम्झिएर स्टाटस लेखेका छन् ।
उनका स्टाटस अनुसार, एक बुढो यात्रुले बसको डण्डी समातेर गन्तव्यसम्म बसलाई सुरक्षित पुर्याएको भ्रम अरु यात्रुलाई सुनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)