ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
nepalviews.com · Wed Jun 03 12:17:16 GMT 2026

पर्वत । कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)