मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आगामी बजेटमा अर्थतन्त्रको स्वरूप बदल्ने नयाँ खाका छैनः पूर्वअर्थमन्त्री पाण्डे

shilapatra.com · Wed Jun 03 12:10:00 GMT 2026

पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कुनै नयाँपन नभएको बताएका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने गरी चमत्कारी बजेट ल्याएको दाबी गरेपनि त्यस्तो कुनै नयाँ योजना समावेश नभएको उनले स्पष्ट पारे ।

रूपन्देही व्यापार संघले बुधबार बुटवलमा कर तथा राजश्व नीतिलगायतका विषयमा आयोजना गरेको आर्थिक बहसमा बोल्दै नेता पाण्डेले बजेट कार्यान्वन पनि चुनौतीपूर्ण रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय