दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका
khabarhub.com · Sat Sep 19 06:55:49 GMT 2026

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जनाएको छ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानमा रहेका शरणार्थीमध्ये ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी र चार हजार ५० जना शरण खोज्ने व्यक्ति छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)