कांग्रेसको वडा अधिवेशन सुरु, सभापति गगन थापाले गराए मनोनयन दर्ता
kendrabindu.com · Sat Sep 19 06:56:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन प्रक्रियाअन्तर्गत आज र भोलि देशभर वडा अधिवेशन हुन लागेको हो। पार्टीले वडा तहमा रहेका सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तह र निकायलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)