'कार्बन उत्सर्जनको दोष विकासोन्मुख देशलाई दिनु गलत' : भारतीय प्रधानमन्त्री मोदी
ukeraa.com

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जनको जिम्मेवारी विकासोन्मुख देशहरूमाथि गलत रूपमा थोपर्ने गरिएको बताएका छन्।
नयाँदिल्लीमा शनिबार आयोजित वातावरणसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वव्यापी औसतको आधाभन्दा कम रहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)