२०औँ एसियाड : नेपालको १ स्वर्णसहित १० पदकको लक्ष्य
bishowkhabar.com · Sat Sep 19 06:58:22 GMT 2026
काठमाडौं- जापानमा शनिबारदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपालले एक स्वर्णसहित कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको छ ।
एसियाडमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)