कांग्रेसमा ललितपुर र विराटनगर मेयरको टिकट विवाद चर्कियो, काठमाडौं र भरतपुरमा टुंगियो
baahrakhari.com · Sat Apr 23 17:53:00 GMT 2022
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाको मेयरको टिकट विवाद चर्किएको छ । उमेदवारहरूको टुंगो लगाउन शनिबार राति बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा पनि सहमति जुटेन ।
भोलि बिहान ९ बजे बस्ने गरी कांग्रेस शीर्ष नेताहरूको आजको अनौपचारिक बैठक सकिएको हो । एक पदाधिकारीले अहिले विराटनगर र ललितपुरको मेयरको टिकट विवाद उत्कर्षमा पुगेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)