तल हुँदा केन्द्रलाई प्रश्न उठाउने, केन्द्रमा पुगेपछि तल बिर्सिने परिपाटी देखियो
annapurnapost.com · Sat Sep 19 06:59:28 GMT 2026

संविधान बनेको ११ वर्ष पुग्दा प्रदेश सरकारले जनतालाई आफ्नो उपस्थिति र औचित्य कतिको महसुस गराउन सक्यो ?
प्रदेश सरकार स्थापना हुँदा शून्यको अवस्थामा थियो। हामीसँग बस्ने कार्यालय र कर्मचारीहरूसमेत थिएनन्। शून्यबाट सुरु भएको प्रदेश अहिले बल्ल कार्यालयहरू स्थापना र कानुन निर्माण गरी अघि बढिरहेको छ। प्रदेशमा झन्डै पाँच दर्जन कानुन बनेका छन्। तिनका नियमावली र निर्देशिकामार्फत काम कारबाहीहरू सुरु भएका छन्। सडक र पूर्वाधार निर्माणमा ठूलो फड्को मारिएको छ। साँच्चै भन्ने हो भने संघीय सरकारभन्दा छिटो हामीले सडक निर्माण र पुल निर्माण सम्पन्न गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)