ग्रीनल्यान्डबारे अमेरिका–डेनमार्क सम्झौता, ट्रम्पले के भने ?
baahrakhari.com · Sat Sep 19 07:02:00 GMT 2026

काठमाडौं । अमेरिका, डेनमार्क र ग्रीनल्यान्डबीच ग्रीनल्यान्डको सुरक्षा तथा अमेरिकी सैन्य उपस्थितिसम्बन्धी महत्वपूर्ण सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
ट्रम्पका अनुसार सम्झौताले ग्रीनल्यान्डको सुरक्षा र त्यससँग सम्बन्धित अन्य आवश्यकताका विषयमा अमेरिकालाई स्थायी रूपमा आवश्यक कदम चाल्न सक्ने अधिकार दिनेछ । यद्यपि, यसबाट ग्रीनल्यान्डको सार्वभौमिकता अमेरिकालाई हस्तान्तरण हुने भने होइन । ग्रीनल्यान्ड डेनमार्कको अधिनमा रहेको स्वशासित भूभागका रूपमा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)