मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

barnanmedia.com · Sat Jul 19 21:40:04 GMT 2025

पछिल्ला तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आइतबार बिहान १२:३५ बजे एक सूचना जारी गर्दै सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायत साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने सम्भावनाबारे चेतावनी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)