ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
nepalnews.com · Wed Jun 03 12:25:47 GMT 2026

पर्वत। कुश्मा नगरपालिका २‚ अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध.२प ३८०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा चढेका दुई जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)