गोर्खा फण्डद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
dcnepal.com · Sun Jan 12 16:50:20 GMT 2025

झापा । ‘द गोर्खा मेमोरियल फण्ड बेलायत’ले मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)