गठबन्धन ०८४ सम्मै चल्छ, संविधान संशोधनको मिति घोषणा गर्ने विषय होइन : गृहमन्त्री
onlinekhabar.com · Sun Jan 12 17:02:03 GMT 2025

२८ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो दाबी गरेका हुन्
गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्रै भएको जिकिर गर्दै उनले त्यसमा विश्वास गर्नुपर्ने कुनै कारण नभएको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)