राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप आगामी चैतमा हुने
baahrakhari.com · Sun Jan 12 17:31:33 GMT 2025
काठमाडौं । आगामी चैतको दोस्रो सातामा राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल क्लाइम्बिङ खेल संघको आयोजनामा चैत ८ र ९ गते काठमाठौंमा राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)