चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति सिग्देल
kendrabindu.com · Sat Sep 19 07:08:46 GMT 2026

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्।
चीन भ्रमण पूरा गरी काठमाडौं फर्किएका प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)