संविधानको प्रभावकारी कार्यान्वयनमा जोड
gorkhapatraonline.com · Sat Sep 19 07:05:04 GMT 2026

तनहुँ, असोज ३ गते। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा तनहुँका वक्ताहरूले जोड दिएका छन् ।
व्यास नगरपालिकाले संविधान दिवस–२०८३ का अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा वक्ताहरूले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)