ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jun 03 12:22:08 GMT 2026

कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)