माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
lokaantar.com

माछापुच्छ्रे बैंक लिमिटेडको '८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर' नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले जारी गरेको १०० रुपैयाँ अंकित दरका कुल तीन करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर यही जेठ १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)