पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
shilapatra.com · Wed Jun 03 12:25:00 GMT 2026

पर्वतकाे कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)