कुवेतमा इरानी हमलामा ६३ जना घाइते
shilapatra.com · Wed Jun 03 12:26:57 GMT 2026

इरानले कुवेतले गरेको हमलामा परी ६३ जना घाइते भएको रिपोर्ट बाहिर आएको छ ।
गएराति होर्मुज स्ट्रेटनजिकै रहेको केशम टापुमा अमेरिकी हमलाको जवाफमा इरानले कुवेत र बहराइनस्थित फिफ्थ फ्लिटको मुख्यालयमाथि हमला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)