देउवाको गृहजिल्लामा कांग्रेसको अधिवेशन अन्योलमा
kendrabindu.com · Sat Sep 19 07:12:01 GMT 2026

डडेल्धुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने भनिएको वडा अधिवेशन डडेल्धुरामा अझै सुरु हुन सकेको छैन। अधिवेशनमा सहभागी हुने वा नहुने विषयमा जिल्ला नेतृत्व र नेताहरूबीच सहमति जुट्न नसकेपछि अधिवेशन प्रक्रिया अन्योलमा परेको हो।
अधिवेशनबारे निर्णय गर्न जिल्ला कार्यसमितिले बिहीबार र शुक्रबार छलफल गरेको थियो। तर, छलफलबाट कुनै ठोस सहमति हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)